🎖️ Verified Question Bank (प्रश्नोत्तर संग्रह)
शाखा अधिकृत (Section Officer - Level 3) Study Guide
Review all questions with verified official keys and in-depth explanations. Ready to test yourself?
Q1
📜 नेपालको इतिहास र संस्कृति
नेपालमा कागजी नोटको निष्काशन सर्वप्रथम कुन प्रधानमन्त्रीको पालामा भएको थियो?
जुद्ध शमशेर
चन्द्र शमशेर
पद्म शमशेर
मोहन शमशेर
Master Junction Verified Solution
✅ सही उत्तर:
जुद्ध शमशेर
विस्तृत व्याख्या: वि.सं. २००२ असोज १ गते प्रधानमन्त्री जुद्ध शमशेरको पालामा सदर मुलुकीखानाबाट ५, १० र १०० रुपैयाँ दरका कागजी नोट जारी गरिएको थियो।
Q2
📜 नेपालको इतिहास र संस्कृति
नेपालमा दासप्रथाको अन्त्य कहिले भएको घोषणा गरियो?
वि.सं. १९८१ (१९८२ वैशाख १)
वि.सं. १९७०
वि.सं. २०००
वि.सं. २००७
Master Junction Verified Solution
✅ सही उत्तर:
वि.सं. १९८१ (१९८२ वैशाख १)
विस्तृत व्याख्या: वि.सं. १९८१ मंसिर १४ गते श्री ३ चन्द्र शमशेरले दासप्रथा अन्त्यको घोषणा गरि वि.सं. १९८२ वैशाख १ देखि पूर्ण रुपमा लागू गराएका थिए।
Ready to test yourself under real exam conditions?
Experience 20% negative marking, official 45-minute countdown timer, and automated scorecard analysis.
🚀 Take Full Mock Test Now