🎖️ Verified Question Bank (प्रश्नोत्तर संग्रह)
शाखा अधिकृत (Section Officer - Level 3) Study Guide
Review all questions with verified official keys and in-depth explanations. Ready to test yourself?
Q1
⚖️ नेपालको संविधान र शासन प्रणाली
नेपालको संविधान अनुसार प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली (FPTP) बाट कति सदस्य निर्वाचित हुन्छन्?
१६५ जना
११० जना
२७५ जना
५९ जना
Master Junction Verified Solution
✅ सही उत्तर:
१६५ जना
विस्तृत व्याख्या: प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणाली (FPTP) बाट १६५ सदस्य र समानुपातिक प्रणाली (PR) बाट ११० सदस्य गरि कुल २७५ सदस्य हुन्छन्।
Q2
⚖️ नेपालको संविधान र शासन प्रणाली
संवैधानिक परिषदको अध्यक्ष को रहने व्यवस्था संविधानमा छ?
प्रधानमन्त्री
प्रधानन्यायाधीश
सभामुख
राष्ट्रपति
Master Junction Verified Solution
✅ सही उत्तर:
प्रधानमन्त्री
विस्तृत व्याख्या: नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषदको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ।
Ready to test yourself under real exam conditions?
Experience 20% negative marking, official 45-minute countdown timer, and automated scorecard analysis.
🚀 Take Full Mock Test Now