🎖️

शाखा अधिकृत (Section Officer - Level 3) Mock Test

Total: 11 Questions | 20% Negative Marking (+2.00 / -0.40)
⏱️
Time Remaining 00:00
Q1 of 11 बौद्धिक परीक्षण (General Mental Ability - IQ)
+2.00 / -0.40

अरुणले बिहान पूर्व तर्फ फर्केर हिँड्न सुरु गर्छ, ५ कि.मी. हिँडेपछि दायाँ मोडिन्छ र ३ कि.मी. हिँड्छ, फेरि दायाँ मोडिन्छ र ५ कि.मी. हिँड्छ। ऊ सुरु विन्दुबाट कति टाढा र कुन दिशामा छ?

३ कि.मी. दक्षिण
५ कि.मी. पूर्व
३ कि.मी. उत्तर
८ कि.मी. पश्चिम

Question Palette

0/11
Answered
Review
Blank
Answered: 0
Marked Review: 0
Unattempted: 11