🏛️ Verified Question Bank (प्रश्नोत्तर संग्रह)

नायब सुब्बा (Nayab Subba - Level 5) Study Guide

Review all questions with verified official keys and in-depth explanations. Ready to test yourself?

Q1 ⚖️ नेपालको संविधान र शासन प्रणाली

नेपालको वर्तमान संविधान (२०७२) कहिले जारी भयो?

२०७२ असोज ३
२०७२ भदौ ३०
२०७२ कार्तिक १
२०७२ असोज १
Master Junction Verified Solution
Q2 ⚖️ नेपालको संविधान र शासन प्रणाली

नेपालको संविधान अनुसार राष्ट्रिय सभामा कति जना सदस्य रहन्छन्?

५९ जना
६० जना
५५ जना
२७५ जना
Master Junction Verified Solution
Q3 ⚖️ नेपालको संविधान र शासन प्रणाली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको पदावधि कति वर्षको हुन्छ?

६ वर्ष
५ वर्ष
४ वर्ष
७ वर्ष
Master Junction Verified Solution

Ready to test yourself under real exam conditions?

Experience 20% negative marking, official 45-minute countdown timer, and automated scorecard analysis.

🚀 Take Full Mock Test Now