Driving License Likhit Exam

लिखित परीक्षाको तयारी गर्नुहोस्। नेपाल सरकार (DOTM) बाट मान्यता प्राप्त ५०० प्रश्नहरु निःशुल्क अभ्यास गर्नुहोस्।

The best free likhit writing test and exam practice in nepal for bike and car categories.

⏱️ ३० मिनेटको समय 📝 २० नमुना प्रश्नहरू 💯 तुरुन्तै नतिजा

आफ्नो वर्ग (Category) छान्नुहोस्

🏍️

Category A (Motorcycle/Scooter/Moped)

Motorcycles, Scooters, and Mopeds

परीक्षा सुरु गर्नुहोस् (Start Exam)
🚗

Category B (Car/Jeep/Delivery Van)

Cars, Jeeps, and Delivery Vans

परीक्षा सुरु गर्नुहोस् (Start Exam)

Frequently Asked Questions

के यो लिखित परीक्षा वास्तविक परीक्षा जस्तै हो?

हो, यो प्रणालीमा भएका ५०० प्रश्नहरु यातायात व्यवस्था विभाग (DOTM) ले नै प्रकाशित गरेका आधिकारिक प्रश्नहरु हुन्। यसमा तपाईले वास्तविक परीक्षा जस्तै एकैचोटी सबै प्रश्नहरु हल गर्न सक्नुहुनेछ।

पास हुन कति अंक ल्याउनुपर्छ?

नियम अनुसार लिखित परीक्षामा पास हुनको लागि न्यूनतम ८०% अंक ल्याउनुपर्ने हुन्छ। यो प्रणालीले पनि सोही अनुसार पास/फेल निर्धारण गर्छ।

🤖
Recommended AI & Dev Resource

Explore Free AI Software & Developer Utilities

Automated code generators, free cloud productivity models, and online tools.

Access Free Tools ↗
🤖
Recommended AI & Dev Resource

Explore Free AI Software & Developer Utilities

Automated code generators, free cloud productivity models, and online tools.

Access Free Tools ↗